नियम ३९थ
जग्गाको न्यूनतम एकाई निर्धारण गर्ने
नेपाल सरकारले जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी कार्यक्रम संचालन गरेको क्षेत्रमा देहायको भन्दा सानो एकाईमा जग्गा खण्डीकरण गर्न पाइने छैन ः– (क) तराई तथा भित्री मधेशको कृषि क्षेत्रमा ३५० वर्ग मिटर, (ख) तराई तथा भित्री मधेशको शहरी, आवास तथा व्यावसायिक क्षेत्रमा ८५ वर्ग मिटर, (ग) उपत्यका भित्रका कृषि क्षेत्रमा २५० वर्ग मिटर, (घ) उपत्यका भित्र शहरी क्षेत्रमा ८० वर्ग मिटर, (ङ) अन्य पहाडी प्रदेशको कृषि क्षेत्रमा १२५ वर्ग मिटर, (च) पहाडी प्रदेशको शहरी क्षेत्रमा ८० वर्ग मिटर,